नायिका करिश्मा मानन्धर राजधानीको मतदाता नामावलीमा आफ्नो नभएको र आफलेू मतदान गर्न भन्दै आफ्ना पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । पछिल्ला दिनमा नयाँ शक्ति नेपालमा लागेर राजनीतिमा होमिएकी करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने भन्दै आक्रोश पोखेकी हुन् ।

मतदानका दिन आज फेसबुकमा आफ्नो स्थितिबारे लेख्दै भनेकी छिन् ‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन्। तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’

करिश्माले आफ्नो मतदाता नामाबली काठमाण्डुबाट नभएको र त्यो राजबिराजमा पुगेपछि आक्रोश पोखेकी बताएकी छिन् । पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएमा उनको आक्रोश केन्द्रित छ । उनले भनेकी छिन् ‘हामी लाजिम्पाटमा बस्छौ। आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ। तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन। मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah