जाम्बियाका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरसको समयमा भाइरस ट्रेसिङमा मद्दत गर्नका लागि जाम्बियाका यौनकर्मीको तारिफ गरेका छन् ।

सीमासँग जोडिएको इलाका नाकोन्डेमा भाइरस ट्रेसिङको काममा मद्दत गरेकोमा मन्त्रीले यी यौनकर्मीको प्रशंसा गरेका छन् ।

हालै उत्तरी इलाकामा थुप्रै दर्जन संक्रमित भेटिएका छन् । जसमध्ये धेरैजसो यौनकर्मी र लरी ड्राइभरसँग सम्बन्धित थिए ।

देशका स्वास्थ्यमन्त्रीले यी यौनकर्मीको समूहको प्रशंसा गर्दै यो समूदायले भाइरस ट्रेस गर्न अधिकारीलाई मद्दत गरिरहेका छन् ।

जाम्बियाका स्वास्थ्यमन्त्रीले उत्तरी प्रान्तमा भेटिएका ८५ मध्ये ७६ संक्रमित कि त यौनकर्मी कि लरी ड्राइभर भएको बताएका छन् ।

स्वास्थ्यमन्त्री शितालु शिलुफ्याले यौनकर्मीले निकै सहयोग गरिरहेको बताए । उनले भने, ‘उनीहरुले हामीलाई ती हरेक जानकारी दिइरहेका छन् जुन हामीलाई आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah