कोरोनाभाइरस महाव्याधिका कारण अहिले दुई लाख ८७ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । अफ्रिका महादेशमा पनि यसको कहर छ । यसैबीच पूर्वी अफ्रिकाका देशहरूका कोरोनाविरुद्ध मानिसहरूमा सचेतता फैलाउन नयाँ तरिका अपनाइएको छ । त्यहाँ बालिका तथा युवतीहरूको कपाललाई कोरोनाभाइरस हेयरस्टाइल दिइएको छ । यो स्टाइल मानिसहरूले खुबै रुचाइरहेका छन् ।

अफ्रिकीहरूको ड्रेडलकलाई कोरोनाभाइरसको आकार दिइएको हो । यस केशविन्यासमार्फत कोरोनाको खतरा वास्तविक रहेको सन्देश दिन खोजिएको हो ।

केन्याको राजधानी नैरोबीको कीबेरा इलाकामा २४ वर्षीया हेयरड्रेसर श्यारोन रेफाले युवतीहरूको कपाललाई कोरोनाको आकार दिइरहेकी छन् । बालबालिकाहरू हातलाई स्यानिटाइज गर्न र मास्क लगाउन उत्सुक छन् तर केही वयस्कहरू यसो गरिरहेका छन् । त्यसैले उनीहरूलाई सचेत बनाउन कोरोना हेयरस्टाइल शुरू गरिएको हो । यसले सचेतना सन्देश दिनुका साथै कपाललाई स्टाइलिश पनि बनाएको मानिसहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah