काठमाडौं, जेठ ६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिनका लागि औषधी सेवन गर्न थालेका छन् ।

सोमबार एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोअक्साइक्लोरिक खान थालेको खुलासा गरेका हुन् । ट्रम्पले हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा प्रयोग गरिरहेको बताए।

यद्यपी, हाइड्रोअक्साइक्लोरिकले कोरोना भाइरस बिरुद्द लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने अहिलेसम्म वैज्ञानिक कुनै प्रमाण फेला पारेका छैनन् ।

आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको समेत ट्रम्पले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah