#

भारतिय प्राध्यापकले भने “मोदी सरकारले नेपाललाई कस्मिर नसम्झियोस्”


काठमाडौ । नेपालले आफ्नो लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गरेपछि भारतले अस्विकार गरेको छ । तर भारतले आफ्नो राजनीतिक नक्सा जारी गर्दा नेपाललाई जानकारी गराएको थिएन् । अहिले भारतले नेपालले एकपक्षिय रुपमा नक्सा जारी गरेको बताउँदै आएको छ । नेपालले पनि भारतलाई यो जवाफ फर्काउदै आएको थियो ।

उनले ट्वीट गर्दै लेखेका छन, ‘भारतले नेपालको नयाँ नक्सा स्वीकार गर्न अस्वीकार गर्यो । कसैले पनि भारतले यो स्वीकार गर्ने आशा गरेका थिएनन् । यद्यपि यो ‘नक्शा यु–द्ध’ कस्ले सुरू गयो ? किन भारतले एकतर्फी रुपमा नोभेम्बर २०१९ मा एक नयाँ राजनीतिक नक्शा ल्यायो ? त्यो शक्तिले अन्धो मोदीले काश्मिरको नक्शालाई फेरि बनाउने थियो । तर, नेपाल कश्मीर होइन ।’ उनी लामो समयदेखि मोदी सरकारको आलोचना गर्दै आएका छन् ।

India refuses to accept Nepal’s new Map. No one had expected India to accept it. However, who started this ‘Map War’? Why had India unilaterally brought out a new political map in Nov 2019? That was by power-blind Modi to redraw the map of Kashmir. But, Nepal is not Kashmir!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु