दमक। झापाको दमकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको ढुकुरपानी पूर्व विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनु भयो ।

कार्यक्रम ढुकुरपानी पूर्व विद्यार्थी समाज तथा रोयल स्पोटिङ् क्लब दमकले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय