मुम्बई, २५ जेठ । बलिउड एक्ट्रेस आहाना कुमरा चाँडै ‘खुदा हाफिज’ नामक फिल्ममा देखिने भएकी छन् । उनले फिल्ममा एक अरब एजेण्डको भूमिका निभाएकी छन् । फिल्ममा उनले एक्शन रोल खेलेकी छन् । फिल्मको सुरुमा उनले अरबीमा कुरा गर्छिन् ।

यसका अलावा उनी ‘हाउ टू किल योर हसवेण्ड’ नामको चलचित्रमा पनि देखिनेछिन् । गएको वर्ष यसको सुटिङ वेलायतमा भएको थियो । आहाना सोसल मिडिया इन्स्टाग्राममा सक्रिय छिन् । उनको पछिल्ला तस्वीर भाइरल भएका छन् । बिकिनी सुटमा देखिएकी आहाना एकदमै बोल्ड देखिएकी छन् । सोसल मिडियामा उनको तस्वीर लोकप्रिय भएका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय