काठमाण्डाै: भारत र चीनको विवादित सीमा क्षेत्र कश्मीरमा चिनियाँ सेनासँगको भिडन्तमा तीन जना भारतीय सैनिक मारिएका छन् ।

सीमा क्षेत्रमा भएको भिडन्तबारे थप जानकारी आउन बाँकी रहेको बीबीसीले जनाएको छ । अहिले दुवै देशका सैन्य अधिकारीहरु स्थिति सामान्य बनाउन छलफलमा जुटेका भारतीय सेनाले जनाएको खबरमा उल्लेख छ ।

यी दुई शक्ति राष्ट्रहरुबीचको भिडन्तमा सैनिकको ज्यान गएको यो पहिलो घटना भएको पनि बीबीसीले जनाएको छ ।
साभार: उज्यालो खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah