अफगानिस्तानको दक्षिण क्षेत्रस्थित साहजोइ जिल्लामा तालिवानले थापेको एम्बुसमा परी २० प्रहरी जवानको मृत्यु भएको  छ ।

सुरक्षा फौजले कारबाही अभियान जारी राखेका बेला तालिवानले गरेको आक्रमणमा परी अन्य १० भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जाबुल प्रान्तमा आक्रमण भइरहेको समय नजिकैको साह जोइमा तालिवानले सुरक्षा फौजलाई लक्ष्ति गरेर एम्बुस थापेको अफ्गानी अधिकारीले जनाएका छन् ।

विभिन्न तालिवान संगठनले  १६  बर्ष यता काबुलमा पश्चिम समर्थीत सरकार विरुद्ध कारबाही जारी राख्दा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah