भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ८२ नयाँ संक्रमित फेला परेका छन् भने ९ सय ४ को मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेर १९ लाख ६४ हजार ५ सय ३७ रहेको छ । यीमध्ये ५ लाख ९५ हजार ५ सय १ जनाको उपचार चलिरहेको छ ।
१३,२८,३३७ मानिस ठिक भएका छन् । ४०, ६, ९९ संक्रमितको मृत्यु भएको छ ।
https://twitter.com/ANI/status/1291223575475568642?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1291223575475568642%7Ctwgr%5E&ref_url=http%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F141577%2F2020%2F8%2F6%2Findia-coronavirus-infection










