सबूकले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट हटाएको जानकारी दिएको छ । कोभिड–१९ का विषयमा झूटो जानकारी दिएकाले पोस्ट हटाइएको उसको कथन छ ।

ट्रम्पले बुधवार बिहान फक्स न्युजलाई दिएको अन्तर्वार्ताको भिडियो पोस्ट गरिएको थियो । ‘यस भिडियोमा एक निश्चित समूहका मानिस कोभिड–१९ बाट सुरक्षित छन् भनी झूटो दाबी गरिएको छ । कोभिडका सम्बन्धमा हानिकारक गलत जानकारी सम्बन्धी हाम्रो नीतिलाई यसले उल्लंघन गरेको पाइयो,’ फेसबूकका प्रवक्ता एन्डी स्टोनले बयान जारी गरेर बताए ।

बालबालिकाहरू भाइरसबाट लगभग सुरक्षित (इम्युन) रहेको भनी ट्रम्पले गरेको झूटो दाबीले फेसबूकको नियम तोडेको उनको भनाइ छ । त्यही भिडियो क्लिप ट्रम्पको निर्वाचन अभियानले ट्विटरमा समेत पोस्ट गरेको थियो । त्यसपछि त्यसलाई उनको मेन अकाउन्टबाट शेयर गरिएको थियो ।

 

उक्त भिडियोकै कारण ट्विटरले पनि ट्रम्प क्याम्पेनको अकाउन्ट केही समयका लागि बन्द गरिदिएको थियो । ट्रम्प निर्वाचन अभियानकी एक प्रवक्ता कोर्टनी पारेलाले फेसबूक तथा सिलिकन भ्याली राष्ट्रपतिविरुद्ध पक्षपाती भएको आरोप लगाइन् र सामाजिक सञ्जालले सत्यको छिनोफानो नगर्ने दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah