दमक/नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले देखेको मेट्रो रेलको सपना पूरा भएरै छाड्ने बताउदै त्यसको आलोचना गर्नेहरु आफै लाज पचाएर आफ्नो घोषणापत्रमा हाल्ने गरेको पाउदा आफू छक्क परेको बताएकाछन् । यो सपना अरु कसैले पुरा गर्न नसक्ने र एमालेले मात्र पुरा गर्ने बताउदै ओलीले यो बिषयको उठान गर्दा एमालेलाई खिल्ली उडाउनेहरुलाई नै सबैभन्दा पहिला मेट्रो रेलमा राखेर कुदाउने ओलीले जनाए । उनले भने—‘ति खिल्लि उडाउनेहरुलाइ नै हामी सबैभन्दा पहिला चढाएर घुमाउने छौ त्यसका लागि हामीलाइ जनताको साथ चाहिएको छ ।’ स्थानीयमा तहमा जितेर आउने एमालेका प्रतिनिधिहरुले स्थानीय निकाय चलाउने मात्र नभई जनताको लागि प्रतिबद्ध भएर काम गर्ने र सम्बृद्धिको सपना पुरा गर्ने ओलीले दाबी गरे ।
ओलीको तिखो बोली-मेट्रो रेल कुदाउने भन्दा हावादारी भन्नेहरुलाइ नै पहिला मेट्रो रेल चढाएर घुमाउछौ

सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

ओलीको तिखो बोली-मेट्रो रेल कुदाउने भन्दा हावादारी भन्नेहरुलाइ नै पहिला मेट्रो रेल चढाएर घुमाउछौ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३


