पथरी /पथरि सनिच्चरे नगरपालिका–४प्रगति टोलको चित्र बहादुर ठकुरी विगत केहि समय देखी बल्ड क्यान्सर , सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसका छन। आर्थिक अवस्था न्यून भएका कारण अहिले चित्र बहादुर ठकुरी अस्पताल समेत जान सकेका छैनन्

भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनको आमा भक्त कुमारि ठकुरी ले बताइन । आर्थिक समस्याकै कारणले आफ्नो छोराको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरिन ।

छोराको उपचारका लागि आफुहरुसंग पैसा नभएको कारण अहिले गाउँसमाज, आफन्त, संघ–संस्था तथा सामजिक ब्याक्तित्वलाइ सहयोगको अपिल गरीरहेको उनले बताइन ।

बिरामी भएका चित्र बहादुर ठकुरि अहिले ४४ वर्ष पुगे । परिवारको आर्थिक स्थिति पनि कमजोर भएको र अब उपचार खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएकोले सहयोगको अपिल गरेको आमा भक्त कुमारि ठकुरिले ले बताइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah