पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र ईन्जिनियर नवल किशोर देव घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । पर्साको पकहामैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रअसँग ७० हजार घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

‘काठमाडौँबाट आएको अख्तियारको टोलीले जिल्ला शिक्षा अधिकारीको साथबाट ५० हजार र ईन्जिनियरको साथबाट नगद २० हजार बरामद समेत गरेको छ । १९ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भईसकेको भएपनि भुक्तानीका लागि फर्छौट गराउन जाँदा जिल्ला शिक्षा अधिकारी र ईन्जिनियरले रकम मागेका थिए ।

अख्तियारको टोलीले जिल्ला शिक्षा कार्यालय पर्सामा खान तलासी गरेको जानकारी आफूलाई आएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । ‘अख्तियार टोली आएर जिल्ला शिक्षा कार्यालयमा खानतलासी गरेको र जिल्ला शिक्षा अधिकारी केदार तिवारी र ईन्जिनियर नवल किशोर देवमाथि छानविन प्रक्रिया अगाडि बढाएको भन्ने जानकारी आएको छ ’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah