बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध कर्नाटकको एक अदालतमा मुद्धा दायर भएको छ ।

उनीमाथि किसानको अपमान गरेको आरोप लागेको छ ।

कंगनाले कृषि कानूनको विरोध गरिरहेका किसानबारे ट्वीट गरेर अपमान गरेको आरोप छ ।

यस्तो छ उनको ट्वीट

 

https://twitter.com/KanganaTeam/status/1307957044075311105?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1307957044075311105%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F119466%2F2020%2F9%2F26%2Fkangana-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय