अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको हो ।

ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र पोजिटिभ देखिएको जानकारी दिनुभएको हो । यसअघि, आफ्ना नजिकका सहयोगीलाई संक्रमण पुष्टि भएलगत्तै ट्रम्पको पनि पीसीआर परीक्षण गरिएको थियो ।

उहाँसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आईसोलेसनमा बस्नुभएको छ । ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड पोजिटिभ देखिएपछि ट्रम्प दम्पत्तिको पनि परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र हिक्स टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुग्नुभएको थियो ।

हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क उत्रिरहेको तस्वीर समेत सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah