भारत र ताइवानसँग तनावको स्थितिमा रहेको चीनले सैन्य अभ्यास बढाइरहेको छ ।

चीनको जे–२० लडाकू विमानहरूले जे–१६ र अन्य लडाकू विमानका साथ अभ्यास गरेको हालैको भिडियो सार्वजनिक भएको छ । जे–२० लडाकू विमानको ट्रेनिङ बेस पहिलोपटक सार्वजनिक गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोमा ६ वटा जे–२० विमानहरू फर्मेसन मिलाएर उडेको देखिन्छ ।

https://twitter.com/globaltimesnews/status/1321304403811381250?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1321304403811381250%7Ctwgr%5Eshare_3%2Ccontainerclick_1&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F122513%2F2020%2F10%2F28%2Fj-20-fighter-jets-china