राष्ट्रिय खबर

धनगढीमा कोरोना संक्रमित १ पुरुषको मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २०, १३:०५

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहीवार बिहान ५ः३७ बजे उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । लोकंतर बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु