नेपाली इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले नोभेम्बर ११ मा (कार्तिक २६) ११.११ सेलको घोषणा गरेको छ। सेलमा सबै इलेक्ट्रोनिक्स सामान हुनेछन्।

ती सामानमा ८० प्रतिशतसम्म छुट भएको बताइएको छ। सि एफ मोटर्सको बाइक, गाडी र टुनवालको इलेक्ट्रिक स्कुटर सुलभ मूल्यमा उपलब्ध हुने बताइएको छ।

नोभेम्बर ११ मा गरिएको सपिङको दोश्रो दिन डेलिभरी हुने ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काले बताए। ११.११ सेलमा सपिङ्ग गर्नेमध्ये १ जनालाई सर्प्राइज बम्पर उपहार दिइने खड्काले बताए।

११.११ सेलमा सामान किन्नेले दशैं तिहार धमाकाको बम्पर लगायतका उपहारमा समेत सहभागी हुन पाउने छन्। साथै टुनुवाल स्कुटर जित्ने मौका रहेको खड्काले जानकारी दिए।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ।

 

ग्राहकले सामान किन्दा प्रभु पे, फोन पे, सेल पे, खल्ति, आइएमइ–पे कनेक्ट आइपिएस र इ–सेवा मार्फत भुक्तानी गर्न सक्छन्। विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ।

ग्राहकले डेलिभरीको समयमा नगद दिनसक्ने कम्पनीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah