२८ कात्तिक, काठमाडौं । मुद्रण व्यावसायीहरूले पुस्तक आयातमा लगाएको कर हटाउने निर्णयको विरोध गरेका छन् । यो निर्णयको विरोधमा नेपाल मुद्रण उद्योग महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको थियो । नेपाली प्रकाशकहरूले विदेशमा पुस्तक प्रकाशन गरेर ल्याउँदा लाग्ने अतिरिक्त भन्सार शुल्क भने यथावत राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मुद्रण उद्योग महासंघका महासचिव युवराज श्रेष्ठ भन्सार शुल्क हटाउँदा स्वदेशी मुद्रण उद्योग प्रवर्द्धनमा असर पर्ने बताउँछन् । स्वदेशी मुद्रण उद्योगका लागि आवश्यक कागज लगायतका कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट सहित २८ प्रतिशत कर बुझाउँदा विदेशी प्रकाशनसँग प्रकाशन गर्न नसकिने उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, ‘अतिरिक्त भन्सार शुल्क हटाउने निर्णयले हामीलाई विस्थापित त गर्छन् नै, पुस्तक आयातकर्ताहरू करको दायरामा पनि आउँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah