राष्ट्रिय खबर

कोरोनाबाट १९ वर्षीया युवतीको मृत्यु


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २९, १२:३८

काठमाडौँ – सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बिहान ४ः३० बजे धरानको बी.पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले जानकारी दिएका छन् ।

शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ । रातो पाटि बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु