काठमाडौँ – सुनसरी जिल्लाको बराह–५ की १९ वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बिहान ४ः३० बजे धरानको बी.पी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले जानकारी दिएका छन् ।

शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय