दमक/ मोरङको मिक्लाजङ गाँउपालिका (साविक मधुमल्ला गाविस) पुर्व अध्यक्ष काशीनाथ पौडेलको निधन भएको छ । उनि सहकारी अभियानकर्मीको रुपमा पनि परिचित रहेका थिए । मेची सहकारी संस्थासंग आवद्ध रहेका थिए ।

७० बर्षिय पौड्यालको काठमण्डौमा उपचार हुँदै आएको थियो । दमकस्थित अन्तर बहुद्धेशीय कृषि उद्योग केन्द्र प्रालीको उजि अध्यक्ष पनि रहेक थिए ।