मुम्बई । हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई मातृशोक परेको छ । उनकी आमा धनकुमारी पराजुलीको आज बिहान निधन भएको हो ।
दम तथा निमोनियाबाट पीडित पराजुलीको उपचारको क्रममा निधन भएको कलाकार जीतु नेपालले जानकारी दिए ।

कलाकार देवीराम भने अहिले अमेरिकामा रहेका छन् । अमेरिकामै केही अगाडि उनले कोरोनालाई जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय