भारतको उत्तरप्रदेशको प्रतापगढ जिल्लामा बिहिबार अबेर राती सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । यसमा ६ बच्चा पनि समावेश छन् ।

भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार प्रहरीले ड्राइभर निदाएको हुनसक्ने अनुमान गरेको छ । जिप यति नराम्रोसँग ठोक्किएको थियो कि त्यसको ढोका काटेर शव बाहिर निकाल्नुपरेको थियो ।

प्रहरी अधिकारीका अनुसार गाडीमा बसेका सबै एक विवाह समारोहबाट कुण्डा इलाकाको आफ्नो गाउँ फर्किरहेका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले मुख्यमन्त्रीले दुर्घटनामाथि दुःख जताउँदै अधिकारीलाई दुर्घटनास्थलमा जान र पीडितलाई हरसम्भव मद्दत गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah