काठमाण्डौ – बाल यौन दुराचार/शोषणकाे आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ काे बरौताबाट पक्राउ परेका छन् ।

१२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई याैन दुरुपयाेग/शाेषण गरेकाे आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् ।

उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । ६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah