चोरी र ठगीमा संलग्न ३ जना फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ घाँसचोक बस्ने ठगी मुद्दामा फरार सकिल खान, विराटनगर महानगर–१ घर भएका लाले राय सहनी र दिपेश राय सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

सकिल खान

जिल्ला अदालत मोरङले ०७५ कार्तिकमा सकिललाई ठगी मुद्दामा १५ दिन कैद र ७५ हजार जरिवाना हुने फैसला गरेको थियो । नकवजनी चोरी मुद्दामा लाले राय सहनी र दिपेशलाई १ महिना १५ दिन कैद र १६ हजार ४ सय जरिवाना हुने फैसा गरेको छ । ०७३ असारको सो फैसलापछि उनीहरु दुवैजना फरार थिए ।

कैद भुक्तानका लागी उनीहरुलाई अदालतबाट अनुमति लिएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah