दमकमा रहेका तालीम केन्द्र हरु को साझा संघठन गठन भएको छ । श्री राजु गौतम को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम मा निर्बिरोध निर्बाचित समिती तय गरिएको छ । अध्यक्षमा ब्रिटिस लैंग्वेज एण्ड आइटीका श्री गगन लावती, उपाध्यक्षमा सिएससीआइ एजुकेसनका श्री राजु गौतम, सचिबमा गोल्डेन गेट एकाडेमीका श्री सन्देश थापा, कोषाध्यक्षमा एलाइड टेक्निकल इंटिट्यूटका श्री बिबेक मैनाली, प्रबक्तामा समदर्शी इंटिट्यूटका श्री बिबेक मैनाली रहेका छन् भने सल्लाहकारमा ज्ञानकला इंटिट्यूटका श्री राम नेपाल, एभरेस्ट टेक्निकल कलेजका नविन राइ, क्रिम्सन एजुकेसन हबका विशाल सिटौला रहेका छन।

उक्त साझा संघठन  इंटिट्यूट हरुको साझा हक हित का लागि काम गर्ने भनेर उपाध्यक्ष राजु गौतमले जानकारी दिनु भयो ।