झापाको कमल गाँउपालिकामा उम्मेदवार फेरबेदल भएको बताईएको छ ।यद्यपि यस बिषयमा जिम्मेवार नेताहरु मौन बसेकाछन् । महिला नेतृ मेनुका काफ्लेले प्रमुख र बेनुप्रसाद शिवाकोटीलाइ उपप्रमुखको उम्मेदवार बनाएको सार्वजनिक भएको थियो ।

तर साता दिन बित्न नपाउदै अहिले पुन अर्को निर्णय भएको भन्दै सार्वजनिक भएपछि र आधिकारीक रुपमा पुष्टि नहुदा भोट माग्न समेत उम्मेदवारहरुलाइ समस्या भएको छ । काफ्लेले प्रमुखको उम्मेदवारीबाट आफै अलग हुन चाहेकाले बेनुप्रसाद शिवाकोटीलाइ प्रमुखको रुपमा अघि सारिएको एमालेका एक नेताले बताए ।

उनले नाम नबताउने भन्दै ममता गुरुङ उपाध्यक्षको उम्मेदवार रहने जनाएकाछन् । पार्टीले आधिकारीक निर्णय भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah