मुम्बई : बलिउड नायिका शिल्पा शेट्टीले मुम्बईमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छिन्। हाल उनी आफ्नो नयाँ व्यवसायको सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दैछिन्।

शिल्पाले सो रेस्टुरेन्ट बलिउड सेलिब्रेटीहरूका लागि ‘ह्याङ आउट’ गर्ने अखडा बन्ने विश्वास लिएकी छिन्। रेस्टुरेन्टको तस्बिर सेयर गर्दै उनले रेस्टुरेन्ट अब तयार रहेको जनाएकी छन्। उनले रेस्टुरेन्टको पहिलो अतिथि भनेर पति राज कुन्द्रा, नायक रितेश देशमुर र नायिका जेनेलिया डिसुजाको तस्बिर पनि सेयर गरेकी छन्।

मुम्बईको वर्लीमा रहेको बास्टियन चेनको सो रेस्टुरेन्टको उद्घाटन भने औपचारिक रूपमा भएको छैन। शिल्पालाई नयाँ व्यवसायका लागि बलिउडकर्मीहरूको शुभकामनाको ओइरो लागेको छ। उनी विभिन्न खाद्यसम्बन्धी व्यवसायमा पनि सक्रिय छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah