झापा, मंसिर, २६ गते ।

झापाको अर्जुनधारा नगरपालिका-१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah