सामाजिक सञ्जालमा कैयौं जानवरको अनौठो भिडियो देखिने गर्दछ । यसैबीच इन्टरनेटमा एउटा हात्तिको भिडियो भाइरल बनेको छ । जहाँ हात्तिले सडकका चलिरहेको बस रोकेर लूटेको छ ।

श्रीलंकाको कटारंगामा एउटा जंगली हात्तिले सडकमा निस्केर सडकमा चलिरहेको बस रोकेर लुट मच्चाएको छ । हात्तिले सडकमा चलिरहेको एउटा बस रोक्दछ र चालकको झ्यालबाट सुड भित्र छिराएर बसमा राखेको केरालाई लुट्दछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भाइरल भिडियोमा चालकलाई हात्तिले लछारपछार पार्दै बस भित्रबाट एक काइयो केरा लुट्दछ । यो भिडियो पुरानो भए पनि अहिले आएर भाइरल बनको हो ।

https://twitter.com/ParveenKaswan/status/1326517604844908544?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1326517604844908544%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2020%2F10%2F226056%2F