काठमाडौं । विद्या बालनकी बलिउड फिल्म द डर्टी पिक्चरमा देखिएकी अभिनेत्री आर्या बनर्जीको शुक्रवार निधन भयो ।

उनलाई कोलकतास्थित घरमा शुक्रवार पुलिसले उनलाई मृतावस्थामा फेला पारेको थियो । उनी आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् ।

उनकी कामदार जब बिहान उनको घरमा पुगिन्, तब उनको कोठा बन्द थियो, त्यसपछि उनले पुलिसलाई यसबारेमा जानकारी गराइन् ।

पुलिसले ढोको फेरेर उनको शव बाहिर निकालेको थियो ।

त्यसपछि उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो । उनको मृत्यु के कारणले भयो भन्ने बारेमा पुलिसले बताएको छ ।

अटोप्सी पछि पुलिसले उनको मर्डर भएको जस्तो कुनै प्रमाण नभेटिएको बताएको छ । उनको शरीरमा धेरै मात्रामा रक्सी पाइएको छ ।

डाक्टरले उनलाई कार्डियक अट्याकका कारण मृत्यु भएको बताएको छ । उनको नाकबाट रगत भने लढ्दा आएका हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah