काठमाण्डाै – भारतले आउँदाे डिसेम्बर ३१ तारिखसम्म सबै बेलायती उडानलाई स्थगित गर्ने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

उडान स्थगितको यो निर्णय मङ्गलबार (भोलि) रातिदेखि लागू हुनेछ । तर यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीका लागि भने पूर्णतयाः लागू नहुने खबर उल्लेख छ ।

आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तव्यमा जान रोक लगाइने छैन । बेलायतबाट हुने उडानलाई केही युरोपेली देशहरूले पनि स्थगित गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah