काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । गृहमन्त्री थापाले बुधबार अपरान्ह बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । नेकपामा दुई समूह देखिएसँगै थापा तटस्थ देखिएका छन् । मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर भेटेका थिए । प्रचण्डले थापालाई आफ्नो पक्षमा लाग्न दबाब दिइएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा भने के–के कुराकानी भयो भन्ने खबर बाहिर आएको छैन् । मंगलबार नेकपाका दुई समूहले बबरमहल र बालुवाटारमा केन्द्रीय समिति बैठक सम्पन्न गरेका छन् । प्रचण्ड–माधव समूहको बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष घोषणा गरेको छ भने ओली समूहले २०७८ मंसिरमा महाधिवेशनको मिति तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah