काठमाडौं । सुपरस्टार रजनीकान्त शुक्रवार बिहान अस्पताल भर्ना भएका छन् ।

उनी ब्लड प्रेशरमा उतारचढावका कारण अपोलो अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Image

७० वर्षीय उनको ब्लड प्रेशर सामान्य नहोउन्जेसम्म अस्पतालमै रहने बताइएको छ । उनमा अन्य केहि लक्षण नभएको बताइएको छ ।