न्डन । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् ।

जवाफी कार्वाहीमा प्रहरीले तीन जना संदिग्धलाई गोली हानी मारेको छ । घटनाबारे पूर्ण जानकारी दिइएको छैन । बीबीसीले अधिकारीलाई उधृत गर्दै कम्तीमा ३० जनालाई अस्पताल लगेको जनाएको छ । थुप्रैको घटनास्थलमै उपचार भएको छ ।

प्रहरी अधिकारीले आतंककारीले विष्फोटक पदार्थले भरिएको ज्याकेट लगाएकोसमेत जनाएको छ ।

लण्डन रेलवे स्टेशन बन्द गरिएको छ भने जताततै सुरक्षा व्यवस्था मजबुद बनाइएको छ ।

यसैबीच लन्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजारमा क्षेत्रमा पनि छुरा हमला भएको र त्यसबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah