काठमाडौं । चीनमा बोतल पानीको कारोबार गर्ने झोंग शानशान एशियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

उनको नेटवर्थ यो वर्ष ७०.९ बिलियन डलरले वृद्धि भएको छ ।

अब उनको कूल नेटवर्थ ७७.८ बिलियन डलर भएको छ ।

एशियाका सबैभन्दा धेरै नेटवर्थको मामिलामा झोंग शानशानले रिलायन्स इण्डस्ट्रिज लिमिटेडका चेयरम्यान मुकेश अम्बानीलाई पछारेका छन् । आरआईएलको शेयरमा लगातार गिरावट आइरहेको छ ।

उनको कूल नेटवर्थ ७६.९ बिलियन डलर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय