काठमाडौं / नेपाल राष्ट्र बैंकले आज मंगलबार पुस २१ गते विदेशी मुद्राको विनिमयदरको विवरण दिएको छ ।

अमेरिकी १ डलरको खरिदमा ११६.५४ नेपाली रुपैयाँ विक्री दर ११७.१४ रुपैया रहेको छ । यस्तै, कतारी रियालको १ को ३२.०१ नेपाली रुपैयाँ र विक्रीदर ३२.१७ रुपैयाँ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुस् अन्य देशका मुद्रा विनिमयदर :

money -forex.JPG