काठमाडौं । फिल्म धूम को सीरीजको चौथो पार्टलाई लिएर धेरै समयदेखि चर्चा चलिरहेको छ ।

यसलाई लिएर फ्यान पनि धेरै एक्साइटेड छन् ।

फिल्मको पहिलो फ्रेन्चाइजीमा जोन अब्राहम, दोश्रोमा ऋतिक रोशन, तेश्रोमा आमीर खानले जबर्दस्त एक्शन गरेका थिए ।

यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार धूम ४ मा जोन अब्राहम र ऋतिक रोशन एकसाथ देखिनेछन् ।

अभिनेत्री दीपिका पादुकोण लेडी भिलेनमा देखिने भनिए पनि अब यो फिल्ममा नदेखिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah