बलिउड ड्रग्स कनेक्शन मुद्दामा अर्जुन रामपालपछि उनकी बहिनी कोमल रामपाललाई एनबिसीले सोधपुछ गरेको छ। एनबिसीले ६ डिसेम्बरमा अर्जुनकी बहिनीलाई सोधपुछको लागि कार्यालय बोलाएको छ।

केही दिन अगाडि अर्जुन रामपालको घरमा भएको खानतलासीमा केही प्रतिबन्धित औषधिहरु एनबिसीले बरामद गरेको थियो। अर्जुनलले उक्त औषधि आफ्नो बहिनीको रहेको बताएको थियो। यही कारणले उनलाई बयान दिन जान परेको हो। रामपालले आफ्नो बहिनीको नाममा दिएको कागज गलत रहेको एनबिसीले जनाएको थियो। रामपालको घरमा नोभेम्बर ९ मा छापामारी भएको थियो।

भारतमा पछिल्लो समयमा ड्रग्स कनेक्शन पत्ता लगाउने विषयमा प्रख्यात कलाकारहरुको घरमा खानतलासी भईरहेको छ। यो भन्दा अगाडि हास्य कलाकार भारती सिंह र उनका श्रीमानलाई पक्राउ गरी सोधपुछ गरिएको थियो। सुशान्त सिंह राजपूतको मृत्युबाट सुरु भएको यो मुद्दामा नायिका रिया चक्रवर्ती उनका भाई शोविक पक्राउ परे। यस्तै अभिनेत्री दीपिका पादुकोण, नायिका सारा अलि खान, श्रद्धा कपूर, राकुल प्रित लगायतले पनि बयान दिनुपर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah