काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ ।

७० प्रतिशत धेरै छिटो फैलिने जनाइएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो।

साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा मात्र फैलिएको डब्ल्युएचओले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय