बीबीसी । वासिंटन डीसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबरजस्ती प्रवेश गर्दै गर्दा भएको झडपमा चारजना मारिएका छन् ।

यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो । बाँकी तीनजना मेडिकल इमरजेन्सीका परिणाम स्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म घटनामा संलग्‍न ५२ जना पक्राउ परेका छन् । तीमध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय