काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा अहिले चर्चामा छिन् ।

अभिनेत्री अहिले आफ्ना ब्वाईफ्रेण्ड अर्जुन कपूरसँग गोवामा इन्जोय गरिरहेकी छन् । उनले गोवाबाटे नयाँ वर्षको सेलिब्रेट गरेकी छन् । उनी अधिकांश समय सोसल मिडियामा एक्टिभ रहन्छिन् ।

यसैबीच उनको स्विमिङ पूलमा योगा गरिरहेको फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।उनले इन्स्टाग्राममा योगा गरिरहेको फोटो शेयर गरेकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय