काठमाण्डौ – ओमानमा अलेखबद्ध (गैरकानुनी) भएका नेपाली श्रमिकलाई घर फर्किने अवधि थप गरिएको छ ।

योभन्दा पहिले ओमानको श्रम मन्त्रालयले नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको लागि अलेखबद्ध नेपालीलाई जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन पाउने निर्णय गरेको थियो । यो समयमा धेरै नेपाली घर फर्किसकेका र बाँकी रहेकाहरुले पनि आगामी मार्च महिनाभित्र जरिवाना नलाग्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले कामदार अनुमति पत्र तथा भिसाको म्याद सकिएर ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यदि कसैको राहदानीको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउनुपरेमा पनि दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah