अमेरिकी सिनेटले अन्ततः अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित भएको निश्चित भएको छ । योसँगै अब अमेरिकी राष्ट्रपतिका रुपमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको सपथ खानेछन् ।

आजमात्र यस विषयमा निर्णयका लागि बसेको अमेरिकी संसदमा विहानभर ठूलो हिंसा र झडप भएको थियो । यो हिंसात्मक घटनामा त्यहाँ चार जनाले ज्यान गुमाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक महिला प्रहरीको गोली लागि र अन्य तीनको स्वास्थ्य गम्भीर हुँदा मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।