काठमाडौँ । बलिउडका चर्चित अभिनेता हुन् ऋतिक रोशन । पछिल्लो समय उनी एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गइरहेका छन् ।

सानै उमेरदेखी फिल्ममा बालकलाकारको भूमिका निभाउदै आएका उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । सन् २००० मा फिल्म कहो ना प्यार है मा उनले हिरोको भूमिकामा फिल्म खेलेका थिए ।

song.jpg

फिल्म कोई मिल गया, क्रिश, धूम २ बाट चर्चामा आएका उनी अहिले पनि नयाँ फिल्मका कारण चर्चामा आइरहने गर्छन् ।

एक्सन हिरोको रुपमा चिनिएका ऋतिक, भनिन्छ कुनै बेला फिल्मी सेटमा कुचो लगाउने काम गर्दथे । उनले फिल्म क्षेत्रमा आउन धेरै संघर्ष गर्नुपरेको थियो ।

song.jpg

उनका बुबा राकेशले उनलाई आफ्नो फिल्मको सेटमा लगाउने बताइन्छ । उनले फिल्मको सेटमा सबै काम गर्दथे जस्तै कुचो लगाउने, चिया पानी पुर्याउने । यहि काम गर्ने क्रममा पछि उनलाई बुबाले असिस्टेन्ट डाइरेक्टर राखेका थिए ।

उनले बालअवस्थामा फिल्म आशामा काम गरेका थिए । ६ बर्षको उमेरमा उनको अभिनयको तारिफ पनि गरिएको थियो । उनले यस फिल्ममा एक सय रुपैया कमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah