काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बुधवार (२० जनवरी) मा शपथ लिँदैछन् । शपथ ग्रहणमा हिंसा भड्किने आशंकाका कारण अमेरिकामा हाई अलर्ट जारी गरिएको छ ।

राजधानी वाशिङन डिसीमा २५ हजार जवान तैनाथ गरिएको छ ।

राजधानीमा हजारौँ संख्यामा पुलिसकर्मी र सुरक्षा एजेन्सीका कर्मचारी रहने बताइएको छ ।

हिंसाको सम्भावना ५० राज्यमै भएकोले सुरक्षा कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah