झापाको दमकमा कक्षा २ मा अध्ययनरत बालिकाको बिभत्स हत्या गर्ने अभियुक्त आजै नै पत्ता लाग्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार नियण्त्रणमा लिइएकी मृतककी दिदिको बयानको आधारमा हत्यारा पक्राउ परिसकेपनि अनुसन्धान पुरा नभएकाले तत्काल सार्वजनिक गर्न नसकिएको हो ।

हिजो साँझ घरमा नै धारिलो हतियार प्रयोग गरेर दमकमा एक बालिकाको हत्या भएको थियो ।

दमकको वडा नं. २ मा ९ बर्षिया गंगा दाहालको बिभत्स हत्या भएको हो । अनुसन्धानका लागि मृतककी आफ्नै दिदि समेतलाइ प्रहरीले पक्राउ गरेको छ । घरमा त्यो समय दिदि मात्र रहेको जनाइन्छ ।

प्रहरीका अनुसार घटनाको बिषयमा अनुसन्धान गम्भिर रुपमा भइरहेकाले केहि समयमा नै अपराधि पत्ता लाग्ने अवस्था रहेको छ । अहिले पुरै गाँउ नै स्तब्ध बनेको छ । नाबिलाकाको हत्याले आक्रोश समेत उब्जाएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah