काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा बिक्रीदर ९० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ३८४ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य ३८६ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३०९ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१० रुपैयाँ ७७ पैसा रहेको छ ।

विस्तृत हेर्नुस् तालिकामा

binimaya.JPG