नाइजेरियामा श्रीमतीको बलत्कारपछि पतिको मृत्यु भएको छ । एक करोडपति व्यक्तिसँग पाँच श्रीमतीले लगातार बलात्कार गरेका थिए । उनले छैटाैं श्रीमतीलाई बढी माया गरेको आरोप लगाउँदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् । गत साता करोडपति व्यापारी युरोको ओनोजाले आफ्नी छैटो श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेको समयमा उनका पाँचै पत्नीले छुरा र लाठि लिएर उनलाई धम्की दिएका हुन् । उनीहरुले यौन सम्बन्ध राख्नलाई प्रस्ताव गरे तर ओनोजाले बिरोध गरेपछि श्रीमतीहरुले बलात्कार गरेका थिए। त्यसै क्रममा उनको ज्यान गएको जनाइएकाे छ ।
५ श्रीमतीद्वारा बलात्कृत पतिको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, ८ माघ २०७७

५ श्रीमतीद्वारा बलात्कृत पतिको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



